आर्थिक नीतिमा फेरबदल गर्दै कांग्रेस | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

आर्थिक नीतिमा फेरबदल गर्दै कांग्रेस

congress

काठमाडौं, २९ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो आर्थिक नीतिमा फेरबदल गर्ने भएको छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।

पटक–पटक सरकारको नेतृत्व गर्दा जनअपेक्षा अनुरुप आर्थिक रुपान्तरण गर्न नसकेको आरोप खेप्दै आएको कांग्रेसले आर्थिक नीति समयसापेक्ष बनाउने तयारी थालेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);