अब कमाइको १० प्रतिशत आमाबालाई दिनुपर्ने प्रावधान | ईमाउण्टेन समाचार

Our Network

मंसिर २९ २०८१, शनिबार

अब कमाइको १० प्रतिशत आमाबालाई दिनुपर्ने प्रावधान

money

काठमाडौं, २६ कात्तिक । तपाई सरकारी वा निजी संस्थामा काम गर्नु हुन्छ ? अनि आमाबाको लालनपालनको दायित्वबाट पन्छिनु भएको त छैन ? अब भने कानुनले नै तपाईलाई जिम्मेवार बनाउँदै छ ।

सार्वजनिक पद धारण गरेका व्यक्तिको मासिक आम्दानीको १० प्रतिशत रकम आमाबाबुका लागि छुट्याउनुपर्ने प्रावधान सहितको कानुनको तयारी हुँदै गरेको समाचार आजको अन्नपूर्ण पोष्ट् दैनिकमा गोविन्द लुइँटेलले लेखेका छन् ।

मासिक रुपमा आमाबाको बैकंखाताामा रकम दाखिला गर्नुपर्ने प्रावधान राख्न लागको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव वीरबहादुर राईले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);