एचआइभी सर्ने भन्दै डाक्टरले गरेनन् पोस्टपार्टम | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

एचआइभी सर्ने भन्दै डाक्टरले गरेनन् पोस्टपार्टम

hiv/aids

काठमाडौं, २६ कात्तिक । एचआइभी संक्रमितको महिलाले विष खाएर आत्महत्या गरेपछि पोस्टमार्टमका लागि उनको शव धादिङ जिल्ला अस्पताल ल्याइयो ।

तर डाक्टरले पोस्टमार्टम गर्न नमान्दा शव दुई दिनसम्म अस्पतालको मुर्दाघरमै थन्कियो । मृतक एचआइभी संक्रमित भएको भन्दै डाक्टरले पोस्टमार्टम गर्न नमानेको समाचार आजको नागरिक दैनिकमा छ ।

धादिङ नीलकण्ठ नगरपालिका–५, खाल्टेकी ३७ वर्षीया शर्मिला श्रेष्ठ (नाम परिवर्तन) ले गत शुक्रबार बिहान विष खाएकी थिइन् ।

उनी शौचालय आउने–जाने र उल्टी गर्न थालेपछि छोरीले आफूलाई खबर गरेको मृतकका श्रीमानले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);