उपराष्ट्रपति पुनद्वारा तिहार-छठ शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

उपराष्ट्रपति पुनद्वारा तिहार-छठ शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

nanda bdr pun

काठमाडौं, १९ कात्तिक । उपराष्ट्रपति नन्दबहादुर पुनले तिहार, छठ तथा नेपाल संवतका अवसरमा सोमबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेका छन् ।

उपराष्ट्रपतिको कार्यालय, बहादुर भवनमा आयोजना गरिएको चियापान कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, नेपाली कांग्रेसका सभापति शेरबशादुर देउवा, पुर्वप्रधानमन्त्री झलनाथ खनाल,माधवकुमार नेपाल लगाएत सरकारका मन्त्रिहरु तथा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष लगायत उच्च पदाधिकारीहरु सहभागी थिए ।

राजनीतिक दलका नेता, संवैधानिक अङ्गका प्रमुख, प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्य, प्रदेशसभा सदस्य, कूटनीतिक नियोगका प्रतिनिधि, सरकारका उच्च पदाधिकारी, सुरक्षा निकायका प्रमुख, उद्योग व्यवसायी, मानवाधिकारकर्मी, कलाकार, लगायतलाई पनि सहभागी भएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);