दुई नम्बर प्रदेशमा राष्ट्रपति शासन लाग्न सक्छ (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

दुई नम्बर प्रदेशमा राष्ट्रपति शासन लाग्न सक्छ (भिडियो सहित)

kharo prasna with dinesh tripati

काठमाडौं, ६ कात्तिक । दशैँ पनि लगभग सम्पन्न हुँदै छ । मानिसहरु बिस्तारै आफ्नो काममा फर्कन थालेका छन् । दुईटा कुराले मुलुक अहिले चर्चामा रहेको छ । प्रदेश नं २ ले बनाएको प्रहरी एन र नेपाल कम्युनिष्ट पार्टी भित्रको अन्तरिक किचलोको चर्चा सर्बत्र रहेको छ । प्रदेश देश नं २ ले अलग्गै प्रहरी संगठन गठन गर्छु भनेर बनाएको एनले निकै ठुलो राजनीतिक तरंग ल्याएको छ । यो कुराको पक्ष र विपक्षमा बहस हुन थालेको छ । सरकारको बारेमा चर्चा त छदैछ । नेकपा भित्रकै नेताहरुले सरकारले राम्रो काम गर्न सकेन भनेर आलोचना गरेपछि यो विषय उत्तिकै चर्चाको विषय बनिनैरहेको छ । यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसँग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);