चाडपर्वको मुखमा व्यापारीको आफूखुसी मूल्य | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

चाडपर्वको मुखमा व्यापारीको आफूखुसी मूल्य

price incresase

विराटनगर, २१ असोज । चाडपर्वको मुखमा खाद्य समाग्रीमा आफूखुसी मूल्य बढाउने प्रवित्तिलाई व्यापारीले निरन्तरता दिँदा पूर्वका सर्वसाधारणको भान्सा खर्च आकासिएको छ ।

ढुवानी खर्च र परल मूल्य बढेको भन्दै व्यापारीले खाद्यवस्तुमा आफूखुसी भाउ बढाएका छन् । यसले चाडपर्वको मुखमा सर्वसाधारण महँगीको मारमा परेका छन् । विराटनगर, इटहरी, दमक, इलामलगायत ठाउँमा खाद्यवस्तुको मूल्य १० देखि ४० प्रतिशतसम्म बढेको छ । आजको नागकि दैनिकमा समाचार छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);