दर खाएर नाच्दानाच्दै मृत्यु | ईमाउण्टेन समाचार

Our Network

पुष २१ २०८१, आइतबार

दर खाएर नाच्दानाच्दै मृत्यु

death body

काठमाडौं, २८ भदौ । तिजको दर खाएर नाच्दै गर्दा हेटौँडा–११ का रामहरि सिवाकोटीको मृत्यु भएको छ । छिमेकी अष्टमाया श्रेष्ठको आँगनमा भएको तिज विशेष कार्यक्रममा रमाइलो गर्दै नाचिरहँदा उनी एक्कासि लडेर अचेत भएका थिए ।

अचेत भएको केहीबेरमै उनको निधन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सिवाकोटी बहुराष्ट्रिय कम्पनी युनिलिभर लिमिटेडमा कार्यरत थिए । हेटौँडा अस्पतालमा पोस्टमार्टमपछि आफन्तले शव लगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । आजको नयाँ पत्रिकामा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);