ओलीले मात्रै चाहेर मन्त्री फिर्ता हुदैनन् : मन्त्री शक्तिबहादुर बस्नेत (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

ओलीले मात्रै चाहेर मन्त्री फिर्ता हुदैनन् : मन्त्री शक्तिबहादुर बस्नेत (भिडियोसहित)

SHAKTI BASNET

काठमाडौं, २६ भदौ । नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बनेको छ । सरकारसँग सुबिधाजनक अंक छ र यसलाई काम गर्न कसैको बाधा र अड्चन छैन । यति धेरै सुबिधाजनक स्थानमा रहेर पनि सरकारमाथि दर्जनौ प्रस्नहरु तेर्सिएका छन् । सरकार फितलो भयो, सरकारले भने जस्तो काम गर्न सकेन भनेर प्रस्नहरु उठेका छन् । यी प्रस्नहरु नियतबस उठेका हुन् वा स्वाभाविक रुपमा उठेको हो भन्ने एउटा प्रस्न खडा भएको छ । अहिले सरकार स्थिर छ तर, सरकारले भने अनुसारको प्रदर्शन गर्न सकेको छैन न त कुनै संकेतनै देखिरहेको छ भनेर तिब्र आलोचना भईरहेको छ । सरकारले आफुलाई कसरी मुल्यांकन गरेको छ ? सरकारलाई काम गर्न अप्ठ्यारो छ भने को बाट ? सरकार वास्तवमा के सोचिरहेको छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतसँग गरेको कुराकानी हेर्नुहोस् : 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);