मोरङका डेढ सय परिवारलाई सुकुम्बासी बनाइँदै ! | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

मोरङका डेढ सय परिवारलाई सुकुम्बासी बनाइँदै !

morang sukumbasi

काठमाडौं, ६ भदौ । आफ्नो नामको जमिन कित्ताबाट भएर सुटुक्क नामसारी हुन थालेपछि रंगेली १ बबियाबिर्ताका झन्डै डेढ सय परिवार सुकुम्बासी हुने अवस्थामा छन् ।

अदालतको आदेश भन्दै मलपोतले २० बर्षअघि जग्गा बेच्नकै नाममा कित्ताकाट गरेर नामसारी गरिरहेको छ । जग्गा खरिद गरेका सबै परिवारले नियमित मालपोत तिरिरहेका छन् ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);