वीरगन्जस्थित थारु छात्राबासको स्तरोन्नती गर्ने नेपालको प्रतिबद्धता | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

वीरगन्जस्थित थारु छात्राबासको स्तरोन्नती गर्ने नेपालको प्रतिबद्धता

वीरगन्ज, २ भदौ । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले पर्साको वीरगन्जस्थित थारु छात्राबासको स्तरोन्नती गर्ने आश्वासन दिएका छन् ।

शनिबार छात्राबास अवलोकनका लागि वीरगन्ज अाएका बरिष्ठ नेता नेपालले संघीय सरकारले विषेश प्याकेज बनाएर छात्रावासको संरक्षण गर्ने आश्वासन दिएका छन् ।

विक्रम संवत २००९ सालमा वीरगन्जको कुमहाल टोलमा चार जना थारु बालबालिका राखेर सुरु गरिएको यो छात्रावास अझै व्यवस्थित हुन नसकेको थारु अगुवाहरुको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);