काठमाडौ, ६ भदौ । अहिले संसद्मा भवन नयाँ बानेश्वरमा संसद् बैठक जारी छ । हिजो संसद्मा प्रस्तावित संविधान संशोधन विधेयकका पक्ष र विपक्षमा मतदान भयो र उक्त प्रस्ताव अस्वीकृत भयो। भोली प्रधानमन्त्री शेर बहादुर देउवा भारत भ्रमणमा जाँदै छन् । आज संसद् बैठकमा के-के भैरहेको हेर्नुहोस् लाईभ भिडियो ….




