ललितपुरमा पेट्रोलमा कालोबजारी | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

ललितपुरमा पेट्रोलमा कालोबजारी

petrol

ललितपुर, ११ साउन । टीकाभैरवमा अवैध रुपमा पेट्रोलको कारोबार भइरहेको छ । ११० रुपैयाँ पर्ने पेट्रोल यहाँ पुग्दा १३० रुपैयाँ पर्छ ।

यहाँ पानीको बोतलमा खुलेआम पेट्रोल बिक्री भइरहेको छ । मोटरसाइकल मर्मत गर्ने पसलमा पनि यसको खुला बिक्री भइरहे पनि प्रहरीले नियमन भने गर्न सकेको छैन । आजको कान्तिपुरको पृष्ठ ४ मा समाचार छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);