काठमाडौं, ८ साउन । अहिले दुई तिहाइको बहुमत प्राप्त सरकार छ । र सरकारले जसरी पनि समृद्धि प्राप्त गर्छौ भनेको छ । समृद्धि प्राप्त गर्न सरकारले ध्यान दिन पर्ने कुराहरु के हो ? कुन कुरालाई ध्यान दिइरहेको छ ? र यसको सुरुवात कहाँबाट गर्न सकिन्छ ? सामान्यता कुनै पनि देशको स्थिति जाँच गर्न सडकलाई हेर्नु भनिन्छ । तर, हाम्रोमा सबै भन्दा दुरावस्था सडककोनै रहेको छ । सरकारले राजनीतिक संक्रमण सकियो अब समृद्धितर्फनै हाम्रो यात्रा हो भनिरहदा, बोलाई र गराईमा कति फरक छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले पूर्वाधार बिज्ञ डा. केशव भट्टराईसँग गरेको कुराकानी हेर्नुहोस् :
ओलीको गाना गलत छ, तै पनि वान्स मोर भनौं ! (भिडियो सहित)
ताजा समाचार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
१ घन्टा अघि
बाइडेनले ह्वाइटहाउसमा गरे ट्रम्पको स्वागत
१ घन्टा अघि
गण्डकी सांसद गौचनको निधन
१ घन्टा अघि
एमाले इलामको अधिवेशन आज सुरु हुँदै
३ घन्टा अघि