नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद नियमित काममा फर्किए | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद नियमित काममा फर्किए

chandra singha rahut

काठमाडौं, ४ साउन । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद नियमित काममा फर्किएका छन् ।

सर्वोच्च अदालतले आदेश दिएपछि प्रमुख कार्यकारी अधिकृत साउँद शुक्रबारबाट आफ्नो नियमित काममा फर्किएका हुन् । गत असार २० गते सरकारले गरेको राजनीतिक नियुक्ती खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएपछि उनि पुनः आफ्नो काममा फर्किएका छन् ।

प्रमुख कार्यकारी अधिकृत साउदले आफू पद बर्खास्तीमा नपरेको भए नेप्सेको कारोवारलाई अनलाईनमा लैजाने निर्णय कार्यान्वयन प्रक्रियाले गति लिईसकेको हुने दावी पनि गरे । उनँले नेप्सेको कारोबारलाई प्रभावकारी ढंगले अघि बढाउने प्रतिवद्धता पनि ब्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);