सडक नबन्दा सुर्खेतको मंगलगढी चौक अस्तव्यस्त | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

सडक नबन्दा सुर्खेतको मंगलगढी चौक अस्तव्यस्त

sadak surkhet

सुर्खेत, २६ असार । सुर्खेतको मंगलगढी चौक अस्तव्यवस्त बनेको छ । चारलेन सडक बनाउने काम सुरु भएको एक बर्ष बितिसक्दा पनि निर्माण सम्पन्न नभएपछि अस्तव्यवस्त भएको हो ।

धुलाम्य र खाल्डाखुल्डी सडकका कारण पैदलयात्री सवारी चालकलाई सास्ती भएको छ । रत्नराजमार्ग अन्तर्गत धुलियाविटदेखि बाङ्गेसिमलसम्म चारलेन सडक बनाउन लागिएको हो । तर, धुलियाविटदेखि पुरानो बसपार्कसम्म चारलेन सडक निर्माण भएपनि मंगलगढी चौक देखिजुम्ला रोडको १ सय मिटर सडम भने निर्माण हुन सकेको छैन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);