काठमाडौं, ११ असार । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता मावधकुमार नेपालले देशमा फेरि खतरा आउन सक्ने भन्दै प्रधानमन्त्रीलाई सचेत गराएका छन् । माउण्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’मा कुरा गर्दै वरिष्ठ नेता नेपालले बाहिर शान्त देखिएपनि भित्र खतराको संकेतहरु देखिइरहेको बताए । उनले आफूले प्रधानमन्त्रीलाई भेटेरै पनि सचेत गराइसकेको जानकारी दिए । अर्को प्रसंगमा नेता नेपालले देशका सबै निकायले नजान सुझाव दिदादिदै आफू उत्तरकोरिया शान्तिमिसनमा गएको भन्दै उत्तरकोरियामा सकारात्मक परिणाम देखिएको भन्दै खुशी व्यक्त गरे । यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रस्न’ मा प्रस्तोता प्रकाश गिरीले नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता मावधकुमार नेपालसँग गरेको कुराकानी हेर्नुहोस् :