असारे विकास : दुई महिनाको खर्च तीन दिनमै ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

असारे विकास : दुई महिनाको खर्च तीन दिनमै !

ministry of finanace

काठमाडौं, ११ असार । सरकारले आर्थिक वर्षको सुरुवाती दुई महिनामा खर्च गरेजति बजेट असारको तीन दिनमै सकेको छ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आर्थिक वर्षको दुई महिना साउन र भदौ सम्मको पुँजीगत खर्च चार अर्ब २७ करोड १४ लाख १२ हजार रुपैयाँ हो। आर्थि वर्षको अन्तिम महिना असार महिना लागे लगत्तैका तीन दिन ३, ४ र ५ गते को खर्च त्योभन्दा बढी अर्थात् चार अर्ब ३७ करोड ७६ लाख रुपैयाँ सकिएको छ।

समाचार अनुसार सरकार, योजना आयोग र संसदीय समितिहरुले पुँजीगत खर्च सुधारका लागि अघि सारेका उपाय र मापदण्डहरु यो वर्ष पनि विगतकै झै उल्लंघन हुने निश्चितप्रायः बनेको छ । आजको कान्तिपुुरमा यो खबर छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);