वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन

काठमाडौं, ४ असार । न्युरो अस्पताल बाँसबारीमा उपचाररत वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित उनको दुवै मिर्गौला समेत फेल भएका थिए । उनकाे अाफैले स्थापना गरेको न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पतालले विज्ञप्ती मार्फत जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);