नेकपाकै पूर्वअर्थमन्त्री भन्छन् बजेट दिशाहिन भयो : (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

पुष २५ २०८१, बिहीबार

नेकपाकै पूर्वअर्थमन्त्री भन्छन् बजेट दिशाहिन भयो : (भिडियो सहित)

surendra pandey-arthamantri

काठमाडौं, ३० जेठ । दुई वाम पार्टी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अहिले सरकार संचालन गरिरहेको छ । वाम सरकारले ५ वर्षको अवधिमा समृद्धिको उचाईमा पुग्छौ भनेर नीति तथा कार्यक्रम र बजेटमा भनेको छ । अंकमा लेखिएको समृद्धिको सवालमा आम मानिसहरु र कतिपय माननीयहरुले नै प्रस्न उठाएका छन् । यो विषयसँगै नेकपा एक जना अध्यक्षले शासकिय स्वरुप बदल्नुपर्छ भनेर संविधान संशोधनको संदर्भमा आफ्नो मत राखेका छन् । त्यसपछि संविधान संशोधन लगायतका विषयको चर्चा चुलिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अब गर्ने काम र नेकपाकै नेतृत्वमा रहेको सरकारले गर्ने काम के हुनेछ ? यी र यस्तै विषयमा आधारित माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेसँग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);