काठमाडौं, २६ जेठ । पित्त थैलीको क्यानसरको उपचार गराईरहेका वरिष्ठ चिकित्षक डा. उपेन्द्र देवकोटालाई गोरखाको आपँपिपलस्थित घर लगिदै छ । जन्मघरमा बस्ने डा. देवकोटाको इच्छा अनुसार उनलाई घर लगिदै छ । आज केहीबेर घर लगेर डा देवकोटालाई पुन : काठमाडौँ ल्याईने छ ।