४० महिनासम्म टुंगो लागेन कुनै मुद्दा | ईमाउण्टेन समाचार

Our Network

माघ ५ २०८१, शनिबार

४० महिनासम्म टुंगो लागेन कुनै मुद्दा

satya nirupayan n melmilap

काठमाडौं, २० जेठ । द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट भएका घटनाको सत्यतथ्य छानविन गरी टुंगो लगाउन गठन भएको सत्य निरुपण तथा मेलमिलाप आयोगले झण्डै ४० महिनासम्ममा एउटै मुद्दाको टुंगो लगाउन सकेको छैन ।

सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ बमोजिम २०७१ माघ २७ गते बसेको मन्त्रिपरिषद बैठकले ५ सदस्यीय आयोग गठन गरेको थियो । आगामी माघसम्म काईअवधि रहे को आयोगको म्याद पटक पटक गरी दुई पटक थपिसकिएको छ । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);