यसपटक कहिले हुन्छ मनसुन सक्रिय ? | ईमाउण्टेन समाचार

Our Network

असोज ७ २०८१, सोमबार

यसपटक कहिले हुन्छ मनसुन सक्रिय ?

weather rain

काठमाडौं, २० जेठ । यस बर्षको मनसुन विगतका बर्षहरु भन्दा केही अगावै शुरु हुने भएको छ ।

अग्रेजी महिनाको जुन १० तारिख आसपासमा जेठ अन्तिम साता नेपाल भित्रिने मनसुन यसपटक छिट्टै सक्रिय हुने मौसमविदहरुको भनाइ छ । भारतको दक्षिणी केरला, कर्नाटक, तमिलनाडु र आसपासका क्षेत्रमा एक साताअघि शुरु भएको मनसुन भारतको मध्य भेगसम्म फैलिएकाले त्यसको प्रभाव छिट्टै नेपालमा देखिने बताइएको छ ।

दक्षिय एसियाली जलवायु दृष्टिकोण मञ्च सास्कोपले दक्षिण एसियामा सबैभन्दा पहिला भारतको केरलामा मे ३० तारिखमा मनसुन शुरु हुने मौसमी क्यालेन्डर तय गरेको छ । आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा समाचार छापेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);