बजेट देख्दा राम्रो, कार्यान्वयनमा ठूलो चुनौती, कुनै क्रम भंग भएन (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०८१, मंगलबार

बजेट देख्दा राम्रो, कार्यान्वयनमा ठूलो चुनौती, कुनै क्रम भंग भएन (भिडियोसहित)

काठमाडाैं, १६ जेठ । आर्थिक वर्ष ०७५/७६ का लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट सार्वजनिक भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसद्को बैठकमा मंगलबार सार्वजनिक गरेको बजेटलाई लिएर विभिन्न टिका-टिप्पणी सुरु भएका छन् । वामपन्थी सरकारले ल्याएको बजेट कस्तो रह्यो ? बजेटका प्राथमिकता र यसले समेटेका विषयबस्तुमा आधारित रहेर माउन्टेन टिभिका कार्यक्रम प्रस्तोता गोपाल बस्नेतले नेपाल उद्योग वाणिज्य महासँघका पूर्वअध्यक्ष कुशकुमार जोशी, अर्थविद् प्राडा पार्थिवेश्वर तिमिल्सीना र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शंकर शर्मासँग गरेको ‘बजेट विश्लेषण’ हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);