आर्थिक वर्ष २०७५/०७६को वार्षिक वजेट संघीय संसदमा प्रस्तुत् | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

आर्थिक वर्ष २०७५/०७६को वार्षिक वजेट संघीय संसदमा प्रस्तुत्

budget

काठमाडौँ, १५ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५/०७६को वार्षिक वजेट संघीय संसदमा प्रस्तुत गरेका छन् । यस अघि मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेट पारित गरेको थियो ।

शैक्षिक प्रमाणपत्र धितो राखी ५ प्रतिशत ब्याजदरमा ७ लाखसम्म ऋण दिने अर्थमन्त्रीले बताएका छन् । स्वास्थ्य विमा मुलुकभरी विस्तार गरिने छ ।

आयुर्वेदिक विश्वविद्यालयका लागि १० करोड विनियोजन गरेको छ । सुत्केरी हुँदा अस्पतालले दिने यातायात खर्च दोब्बर पारेको छ । २ वर्षभित्रमा साक्षर नेपाल घोषणा गरिने छ ।

शिक्षक दरबन्दी पुनर्संरचना गरिने छ । सबै स्थानीय तहमा प्राविधिक विद्यालय पुर्‍याइने छ । सबै प्रदेशमा श्रम स्वीकृति दिने कार्यालय खडा गरिने ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);