काठमाडौंं, ७ जेठ । सबै विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नरहने व्यवस्था खारेज हुने प्रस्ताव तयार भएको छ ।
एउटै व्यक्ति सबै विश्वविद्यालयको कुलपति हुँदा विश्वविद्यालय सञ्चालनमा कठिन पर्ने भएकाले यस्तो व्यवस्था हटाउन लागिएको हो । सरकारद्धारा करिव ७ महिनाअघि गठित उच्चस्तरीय समितिले तयार पारेको मस्यौदामा सो विषय उल्लेख गरिएको छ ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।