भारतले कच्चा पदार्थ नदिएपछि सेनाको इमल्सन प्लान्ट बन्द | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०८१, मंगलबार

भारतले कच्चा पदार्थ नदिएपछि सेनाको इमल्सन प्लान्ट बन्द

fast track sena

काठमाडौं, १ जेठ । भारतले गोलीगठ्ठा तथा विस्फोट पदार्थ उत्पादनका लागि चाहिने कच्चा पदार्थ नदिएपछि नेपाली सेनको मकवानपुस्थित सुनाचरी ईमल्सन प्लान्ट बन्द भएको छ ।

कच्चापदार्थ आयात ठप्प भएपछि सरकारको अनुदान तथा सैनिक कल्याणकारी कोष र उधोग मन्त्रालयको संयुक्त लगानीा सञ्चालिन प्लान्ट घरायसी बनेको हो । काठमाडौं तराइ दु्रतमार्थ निर्माणको जिम्मेवारी भारतीय कम्पनीबाट खोसेपछि भारतले विस्फोटक पदार्थ उत्पादनका लागि आवश्यक पर्ने कच्चापदार्थ मागअनुसार नदिएको स्रोतको भनाई छ ।, आजको कारोवार दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);