३२ हजार कर्मचारी घरका न घाटका | ईमाउण्टेन समाचार

Our Network

पुष १३ २०८१, शनिबार

३२ हजार कर्मचारी घरका न घाटका

karmachari

काठमाडौं, २० बैशाख । देशका विभिन्न सरकारी कार्यालयमा कार्यरत ३२ हजार कर्मचारीको अवस्था अहिले न घरको न घाटको जस्तो भएको छ ।

उनीहरुलाई स्थायी गर्न सकिने नसकिने भन्नेबारे सरकारले अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढाएको छैन । यसबारे सोध्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङको जवाफ यस्तो छ, । करार कर्मचारी नियुक्ति गरिएको कार्यालय र विभागलाई नै यस विषयमा जानकारी हुन्छ । हामीलाई होइन तर, करार कर्मचारीले सरकारले आफूहरुलाई विस्थापित गर्न खोजेको आरोप लगाएका छन् ।

समाचारमा लेखिएको छ, उनीहरुले आफूहरुलाई तत्काल स्थायी गरिनुपर्ने माग गरेका छन् । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);