नारायणगढ गुग्लिन सडकः जेठ १६ गते हस्तान्तरण नगरे कारवाही | ईमाउण्टेन समाचार

Our Network

फागुन ७ २०८२, शुक्रबार

नारायणगढ गुग्लिन सडकः जेठ १६ गते हस्तान्तरण नगरे कारवाही

narayan ghat muglin road

काठमाडौं, १३ बैशाख । नारायणगढ मुग्लिन सडक आगामी जेठ १६ गतेसम्म हस्तान्तरण नगरे ठेकेदार कम्पनीलाई सरकारले कारवाही गर्ने भएको छ ।

उक्त सडक विस्तारलाई जेठ १६ गते अगाबै सकेर हस्तान्तरण गर्न सरकारले निर्देशन दिईसकेको छ । उक्त मितिमा सडक विस्तारको सम्पुर्ण काम सकेर सरकारलाई हस्तान्तरण नगरे ठेकेदार कम्पनीसँग भएको सम्झौताअनुसार विभागीय कारवाही गर्ने भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठाले बताए ।, आजको नागरिक दैनिकमा यो खबर छ ।