ओली-प्रचण्ड दुवै अध्यक्ष भए पार्टी एकता नौ महिना पनि टिक्दैन : राधाकृष्ण | ईमाउण्टेन समाचार

Our Network

पुष २५ २०८१, बिहीबार

ओली-प्रचण्ड दुवै अध्यक्ष भए पार्टी एकता नौ महिना पनि टिक्दैन : राधाकृष्ण

radhakrishna mainali

काठमाडाैं, १० वैशाख । वामपन्थी नेता राधाकृष्ण मैनालीले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड दुवै आलोपालो अध्यक्ष भएमा पार्टी एकता नौ महिना पनि टिक्न नसक्ने बताएका छन् । माउन्टेन टेलिभिजनको कार्यक्रम खरो प्रश्नमा कार्यक्रम प्रस्तोता प्रकाश गिरिसँग कुराकानी गर्दै नेता मैनालीले यस्तो बताएका हुन् । वाम एकतासम्बन्धी नेता मैनालीसँग गरिएको संवाद हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);