कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि जारी | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि जारी

congress-meeting

काठमाडौं, १० चैत । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि जारी रहेको छ । चार महिना पहिले भएको निर्वाचनमा व्यहोर्नुपरेको हारको समीक्षा गर्न बोलाइएको बैठकमा केन्द्रीय सदस्यहरुले आ आफ्नो धारणा राखिरहेका छन् ।

शुक्रबारको बैठकमा पूर्वमहामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहले सभापति देउवाको चर्को आलोचना गरेका थिए । उनीहरुले देउवामाथि पार्टीलाई कमजोर तुल्याएर मुलुक वाम गठबन्धनलाई जिम्मा लगाएको आरोप लगाउँदै विशेष महाधिवेशन बोलाउन माग गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);