राजपा पनि सरकारमा जाने | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०८१, मंगलबार

राजपा पनि सरकारमा जाने

rajapa

काठमाडौ, ४ चैत । प्रधानमन्त्री केपी ओलीले सांसद रेशम चौधरीलाई रिहा गर्ने आश्वासन दिएपछि राष्ट्रिय जनता पार्टी राजपा पनि सरकारमा सहभागी हुन ईच्छुक देखिएको छ । ओलीले मन्पिरिषद् निर्णयबाट मुद्धा फिर्ता लिई सांसद चौधरीलाई रिहा गरिदिने आश्वासन दिँदै राजपालाई सरकामा सहभागी हुन आग्रह गरेका थिए ।

प्रधानमन्त्री आश्वासनपछि नै सांसद चौधरीले शुक्रबार अनशन ताडेका थिए । त्यस क्रममा गृहमन्त्री रामबहादुर थापा र राजपा अध्यक्षमण्डलका सदस्यहरुसमेतको उपस्थिती थियो ।, आजको कान्तिपुरमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);