तेश्रो 'दमौली महोत्सव' शुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

तेश्रो ‘दमौली महोत्सव’ शुरु

तनहुँ, २५ फागुन । तनहुँको दमौलीमा तेश्रो दमौली महोत्सव शुरु भएको छ । तनहुँको पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने उद्दश्यले महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा स्थानीय स्तरमा उत्पादित कृषिका स्टलहरु राखिएको छ । तनहुँ उद्योग वाणिज्य संघ दमौलीको आयोजनामा सुरु भएको महोत्सव चैत्र ३ गते सम्म चल्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);