काठमाडौं, १४ फागुन । प्रदेश र स्थानीय तहमा कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको बेला करिव चार हजार जना कर्मचारीले स्वैच्छिक अवकाशका लागि निवेदन दिएका छन् ।
गत पु ३० गते ४ छ दिनको अवधि राखि सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक सुचना प्रकाशित गरी समायोजनमा जान नचाहने कर्मचारीलाई स्वैच्छिक अवकाश लिन सुचना सार्वजनिक गरेको थियो । मन्त्रालयका अनुसार निवेदन दिन तोकिएको समयावधिको अन्तिम दिन आईतवारसम्म तीन हजार ४८० जना कर्मचारीले स्वैच्छिक अवकाशका लाग निवेदन दिएका छन् ।,आजको गोरखापत्रमा यो खबर छ ।