खुश्वु ओलीको आरोपः सरकारले स्वार्थ समूहको प्रभाव बढ्ने गरी कर नीति ल्यायो | ईमाउण्टेन समाचार

Our Network

साउन २५ २०८३, मंगलबार

खुश्वु ओलीको आरोपः सरकारले स्वार्थ समूहको प्रभाव बढ्ने गरी कर नीति ल्यायो

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्वु ओलीले सरकारले श्वार्थ समूहको प्रभाव बढनेगरी कर नीति ल्याएको आरोप लगाउनुभएको छ । शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पेश गर्नुभएको आर्थिक विधेयक, २०८३ माथिको छलफलमा भाग लिँदै उहाँले उक्त कुरा बताउनुभएको हो । प्रमुख सचेतक ओलीले सरकारले आफूसँग करसम्बन्धि असीमित अधिकार राखेर त्यसको सीमा समेत उल्लंघन गरेको भन्दै आपत्ति जनाउनु भयो । प्रमुख सचेतक ओलीले सरकारले सरकारी अस्पताल र सार्वजनिक विद्यालयको हित विपरितका कर नीतिहरु थपेको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो ।

Leave a Reply

ताजा समाचार