काठमाडौंमा एआई कम्प्युटर केन्द्र स्थापना हुने | ईमाउण्टेन समाचार

Our Network

जेठ १४ २०८३, शुक्रबार

काठमाडौंमा एआई कम्प्युटर केन्द्र स्थापना हुने

काठमाडौँ ।

सरकारले काठमाडौंमा एआई (आर्टिफिसियल इन्टेलिजेन्स) कम्प्युट केन्द्र स्थापना गर्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रवार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा उक्त कुरा उल्लेख गरिएको हो । बजेटमा नेपाललाई एआई आर्टिफिसियल इन्टेलिलेन्स युगमा आत्माविश्वासका साथ प्रवेश गराउन विशेष पहल सुरु गरिएको पनि अर्थमन्त्री वाग्लेले बताउनु भयो ।अर्थमन्त्री वाग्लेले हजारौ एआई प्रोसेसिङ युनिट खरिद गरी एआई उद्यमी र स्टार्ट अपलाई सहुलियतपूर्ण कम्प्युट क्षमता उपलब्ध गराउने पनि बताउनु भयो ।

Leave a Reply