राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को ३६ औँ स्थापना दिवस आज मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को ३६ औँ स्थापना दिवस आज मनाइँदै

काठमाडौँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज आफ्नो ३६ औँ स्थापना दिवस मनाउँदै छ । स्थापना दिवसको अवसरमा पार्टीले देशभर विभिन्न कार्यक्रमहरूको आयोजना गरेको छ । दिवसका अवसरमा पार्टीको केन्द्रिय कार्यालयका साथै विभिन्न तहका मातहतका कार्यालयहरूमा झण्डोत्तोलन कार्यक्रमको आयोजना गरिएको छ । राप्रपाले आफ्नो ३६औँ वर्ष प्रवेशको उपलक्ष्यमा विभिन्न औपचारिक कार्यक्रमहरू गरी स्थापना दिवस मनाउने तयारी गरेको जनाएको छ ।

Leave a Reply

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

६ घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

६ घन्टा अघि

Duel Bet: The Casino Showdown

६ घन्टा अघि