एकैदिन १४ हजारले बढ्याे सुनकाे मूल्य | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८२, बुधवार

एकैदिन १४ हजारले बढ्याे सुनकाे मूल्य

काठमाडाैं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन तोलामा  १४ हजार ६ सय रूपैयाँले बढेको छ भने चाँदी पनि तोलामा  चार सय १५ रूपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ८८ हजार पाँच सय  र त्यति नै परिमाणको सेतो धातु चाँदीको मूल्य  चार हजार नाै सय २० रूपैयाँ कायम भएको छ ।

हिजो मङ्गलबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ७३ हजार नाै सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य  चार हजार पाँच सय पाँच कायम भएको थियो ।

Leave a Reply