जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही निरन्तर अग्रता | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही निरन्तर अग्रता

काठमाडाैं । जुम्लाको जारी मतगणनामा राप्रपाका ज्ञानेन्द्रबहादुर शाही निरन्तर अघि बढेका छन् । शाहीको १०९९२ मत रहँदा ७०१५ भोटसहित नेकपाका नरेश भण्डारीले पछ्याइरहेका छन् ।

कांग्रेसका दीपबहादुर शाही ४३५२ मतसहित तेस्रो स्थानमा छन् । एमालेका शान्तिलाल महत ३६५५ सहित चौथो स्थानमा रहँदा रास्वपाकी विनिता कठायत २६१ मतसहित छैटौं स्थानबाट उक्लिन बल गरिरहेकी छन् ।

Leave a Reply