उत्तरी भारतको उत्तर प्रदेश राज्यमा भत्किँदा सात जनाको मृत्यु भएको छ । उत्तर प्रदेशको राजधानी लखनऊबाट लगभग ४१५ किलोमिटर दक्षिणपूर्वमा रहेको सोनभद्र जिल्लाको बिल्ली मार्कुण्डी खानी क्षेत्रमा शनिबार मजदुरहरू भित्र ड्रिलिंगमा व्यस्त रहेको बेला ढुङ्गा खानी भत्किँदा दुर्घटना भएको थियो । अधिकारीहरूले खानीबाट भग्नावशेष र ढुङ्गा नहटाएसम्म खोजी कार्य जारी रहने बताएका छन् । यसैबीच, अधिकारीहरूले घटनाको अनुसन्धानको आदेश दिएका छन् । शुरुमा लगभग १५ जना कामदार भग्नावशेषमुनि फसेको आशंका गरिएको थियो ।
उत्तर प्रदेशमा ढुङ्गा खानी भत्किँदा ७ जनाको मृत्यु
ताजा समाचार
‘सुख्खा मौसम शुरु भएसँगै आगलागीका घटना बढ्दै’
६ मिनेट अघि
तीनवटा प्रदेशमा मतपत्र ढुवानी सकियाे
१ घन्टा अघि
कंगोमा विनाशकारी मानवीय संकटको चेतावनी
१ घन्टा अघि




