हितेन्द्रको मुद्दामा कारण देखाउ आदेश | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८२, आइतबार

हितेन्द्रको मुद्दामा कारण देखाउ आदेश

काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको भन्दै दायर भएको रिटमा सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
न्यायाधीश नृपध्वज निरौलाको इजलासले प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले दायर गरेको रिटमा कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको हो ।

 

Leave a Reply