भृकुटीमण्डपमा तिहार फ्लोरा एक्स्पो शुरु | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८२, बिहीबार

भृकुटीमण्डपमा तिहार फ्लोरा एक्स्पो शुरु

काठमाडौं ।

मंगलवार एक कार्यक्रमबीच कृषि सचिव डा. गोविन्दप्रसाद शर्माले सो एक्स्पोको उद्घाटन गर्नुभएको हो । त्यस अवसरमा बोल्दै उहाँले सरकारले कृषि नीतिलाई व्यवसायीमैत्री बनाएको हुनाले पुष्प किसान पनि मारमा पर्ने अवस्था नरहेको बताउनु भयो । उहाँले किसान मर्कामा पर्ने अवस्था आउन नदिने गरी सरकारले आन्तरिक बजारको प्रवद्र्धनमा जोड दिने नीति ल्याएको पनि स्पष्ट पार्नुभयो । चार दिनसम्म चल्ने मेलामा ७० वटा पुष्पका स्टलहरु रहेका छन् । ३५ हजार भन्दा बढिले अवलोकन गर्ने र यसले सो व्यवसायको बजारीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।

Leave a Reply