माओवादी केन्द्रको सचिवालय बैठक, पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

माओवादी केन्द्रको सचिवालय बैठक, पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) को सचिवालय बैठक शुरु भएको छ । सोमबार दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक शुरु भएको हो ।

बैठकमा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल हुनेछ । साथै मनसुनजन्य विपद् प्रतिकार्यको तयारी र सरकारको भुमिकाबारे पनि छलफल हुने बताइएको छ ।

देशलाई मनसुनजन्य विपद्ले तहसनहस पारेको बेलामा पार्टीको सचिवालय बैठक बस्न लागेको हो ।

Leave a Reply