एमाले मुख्यालय च्यासलमा तोडफोड र आगजनी | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०८२, सोमबार

एमाले मुख्यालय च्यासलमा तोडफोड र आगजनी

काठमाडौ ।

जेनजी पुस्ताको प्रदर्शनकारीहरूले ठाउँ ठाउँमा आगजनी र तोडफोड गरेका छन् ।
आन्दोलनकारीहरू टोल टोलबाट निस्किएका छन् भने मुख्य निशाना कांग्रेस, एमाले र माओवादीका मुख्य नेताहरुका साथै मन्त्री र राजनीतिक दलका कार्यालय
हरुलाई बनाएका छन् ।यसैक्रममा च्यासलस्थित एमाले मुख्यालयमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका छन् ।

Leave a Reply