कानून व्यवसायीहरु पक्षधर, न्यायाधीश निरपेक्ष : प्रस्तावित न्यायाधीश पोखरेल | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८३, शुक्रबार

कानून व्यवसायीहरु पक्षधर, न्यायाधीश निरपेक्ष : प्रस्तावित न्यायाधीश पोखरेल

काठमाडाैं । सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश मेघराज पोखरेलले न्यायपालिका स्वतन्त्र र निष्पक्ष हुनुपर्ने बताउनुभएको छ ।

आइतबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उहाँले उहाँले कानून व्यवसायीहरु पक्षधर हुने तर न्यायाधीश निरपेक्ष हुनुपर्ने बताउनुभएकाे हाे ।

आफू न्यायाधीश बनेपछि निरपेक्ष रुपमा काम गर्ने जिकिर गर्नुभयो । न्यायाधीश भएपछि संविधान, कानून र न्यायको पक्षमा अब्बल सावित गर्ने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले सबैले संविधानभित्रै रहेर काम गर्नुपर्ने बताउदै संविधानको सीमाभित्र रहेर काम गर्न नसके मुलुकमा गतिरोध हुने जिकिर गर्नुभयो।

Leave a Reply