पाँचथर पुगेर डा. कोईरालाले भन्नुु भो , कार्यकर्ताले नेताको झोला मात्र बोक्ने हैन, स्वाभिमानि बन्नोस | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८२, मंगलबार

पाँचथर पुगेर डा. कोईरालाले भन्नुु भो , कार्यकर्ताले नेताको झोला मात्र बोक्ने हैन, स्वाभिमानि बन्नोस

२०८२,२,१३

नेपाली काँग्रेसका नेता डा . शेखर कोईरालाले पार्टीका कार्यकर्ताले नेताको झोला मात्र बोकेर नहुने बताउनुुभएको छ । आम सभा तथा पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्न पाँचथरको फालेलुङ पुुग्नुुभएका कोईरालाले काँग्रेस कार्यकर्ताहरु स्वभिमानी बन्नुपर्ने बताउनुु भएको हो । नेपाली काँग्रेस फालेलुङ गाँउपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री केपी ओलीले जथाभावी बोल्दै हिडेको आरोप लगाउउनुुभयो ।

आइतबार नेकपा एमाले बागमाती प्रदेश कमिटिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले जेठ १५ गते राजधानी काठमाण्डौलाई एमालेको कब्जामा राख्न निर्देशन दिनुुभएको छ । सोही दिन राजावादीहरुले पनि काठमाण्डौ केन्द्रित आन्दोलनको घोषणा गरेका छन् ।

Leave a Reply