सुनको भाउ आज ६ सय रुपैयाँले बढ्यो | ईमाउण्टेन समाचार

Our Network

भदौ २७ २०८३, आइतबार

सुनको भाउ आज ६ सय रुपैयाँले बढ्यो

 

२०८२,२,५

सुनको भाउ आज ६ सय रुपैयाँ बढेको छ । सुनको भाउ ६ सय रुपैयाँले बढेर तोलाको एक लाख ८४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ८४ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउमा भने घटबढ भएको छैन । चाँदीको भाउ आज पनि हिजोजस्तै तोलाको एक हजार नौ सय ४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

Leave a Reply