आज सुनको भाउ तोलामा एक हजार सात सय रुपैयाँले बढ्यो | ईमाउण्टेन समाचार

Our Network

जेठ २१ २०८३, शुक्रबार

आज सुनको भाउ तोलामा एक हजार सात सय रुपैयाँले बढ्यो

२०८२,१,२४

आज सुनको भाउ तोलामा एक हजार सात सय रुपैयाँले बढेको छ । सुनको भाउ एक हजार सात सय रुपैयाँले बढेर तोलाको एक लाख ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ एकैदिन तोलामा पाँच हजार तीन सय रुपैयाँले बढेर एक लाख ८९ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदीको भाउ आज हिजोजस्तै तोलाको एक हजार नौ सय ६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

 

Leave a Reply