स्नातकोत्तर तह दोसो वर्ष अंग्रेजी (आंशिक) को परीक्षाफल प्रकाशन | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

स्नातकोत्तर तह दोसो वर्ष अंग्रेजी (आंशिक) को परीक्षाफल प्रकाशन

tu campus

काठमाडौँ, १९ माघ  ।  त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७४ साल कात्तिक/मंसिरमा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र संकायतर्फ स्नातकोत्तर दोसो वर्ष आंशिकको अंग्रेजी विषयको परीक्षाफल आज प्रकाशन भएको छ ।

उक्त परीक्षाहरुको परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np तथा www.educationkhabar.com मा हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएकाे छ । यसैगरी  नेपाल टेलिकमको १६०२ नम्बरमा डायल गरी तथा ४९४९ मा म्यासेज गरेर पनि थाहा पाउन सकिने पनिकाले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);