‘नागढुंगा सुरुङमार्ग स्थानीयको अवरोध, २० दिनदेखि निर्माण ठप्प | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८३, बुधवार

‘नागढुंगा सुरुङमार्ग स्थानीयको अवरोध, २० दिनदेखि निर्माण ठप्प

२०८१,१२,२२

स्थानीयको अवरोध पश्चात् निर्माणको अन्तिम चरणमा रहेको नागढुंगा–सिस्नेखोला सुरूङमार्गको निर्माण कार्य २० दिनदेखि ठप्प भएको छ। स्थानीय बासिन्दाहरूले विभिन्न राख्दै समय समयमा निर्माण कार्य रोक्ने गरेका छन्। पुराना मागहरूको सम्बोधन नभएको भन्दै उनीहरुले चैत ३ गतेदेखि काम अवरुद्ध गरेका हुन्।
अहिले काठमाडौं र धादिङ दुबै छेउमा निर्माण रोकिएको छ।

Leave a Reply

ताजा समाचार