सुनको भाउ आज दुई सय रुपैयाँले बढ्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८१, बुधवार

सुनको भाउ आज दुई सय रुपैयाँले बढ्यो

२०८१,१२,१३

सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ । हिजो तोलामा दुई सय रुपैयाँले घटेको सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेर एक लाख ७३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको एक लाख नौ हजार तीन सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । पछिल्लो तीन दिन स्थिर रहेको चाँदीको भाउ आज बढेको हो ।

आज १० रुपैयाँले बढेर चाँदी तोलाको एक हजार नौ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ८० रुपैयाँ थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);